हुनेखाने र पहुँचवालाहरु सुगर जचाउन पनि सिंगापुर जाने ? : मन्त्री पण्डित

भक्तपुर । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले राज्यकोषबाट स्वास्थ्य उपचार गर्ने व्यवस्था खारेज गरिने बताएका छन् । भक्तपुरको बोडेमा सुरु भएको मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपालको चौथो राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै मन्त्री पण्डितले उपचारका नाममा हुने गरेको राज्यकोषको दुरुपयोग रोक्ने बताए । ‘हुनेखाने र पहुँचवालाहरु सुगर जचाउन पनि सिंगापुर जाने’  प्रवृत्ति हटाउन आफू लागिपर्ने … Continue reading हुनेखाने र पहुँचवालाहरु सुगर जचाउन पनि सिंगापुर जाने ? : मन्त्री पण्डित